१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

स्थानीय

लालझाडी-२ मा नबिल बैकको विस्तारित काउन्टर चान्देव संचालनमा
खबर सम्बाददाता १४ कार्तिक २०८०, मंगलवार

लालझाडी-२ मा नबिल बैकको विस्तारित काउन्टर चान्देव संचालनमा

कंचनपुरको लालझाडी गाउँपालिका वडा नं २ शंकरपुर कञ्चनपुरमा नेपाल राष्ट्र बैक बाट "क"वर्गको इजाजतपत्र प्राप्त संस्था नबिल बैक लिमिटेडले आफ्नो विस्तारित काउन्टर चान्देव सञ्चालनमा ल्याएको छ। आज एक कार्यक्रमका बीच उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख निर्मल राना, उप-प्रमुख सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नं ५ का वडा अध्यक्ष पहल बहादुर थापा, ईलाका प्रहरी शंकरपुर का प्रमुख रमेश परियार र चान्देव शाखा प्रमुख टेक राज... थप जानकारी

आठौँ लालझाडी कप फुटबल प्रतियोगिता २०८० कात्तिक १५ गतेबाट हुने
खबर सम्बाददाता २८ आश्विन २०८०, आईतवार

आठौँ लालझाडी कप फुटबल प्रतियोगिता २०८० कात्तिक १५ गतेबाट हुने

कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार रहेको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता २०८० कात्तिक १५ गतेबाट सुरु हुने भएको छ । आइतबार आयोजक लालझाडी युवा क्लब ११ ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । कात्तिक २५ गतेसम्म सञ्चालन हुने मोहन स्मृति गुरुङ आठौँ लालझाडी कप फुटबल प्रतियोगिताको आइतबार ट्रफी पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार ,उत्कृष्ट खेलाडीले २० हजार... थप जानकारी

लालझाडी ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन
खबर सम्बाददाता १४ आश्विन २०८०, आईतवार

लालझाडी ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

लालझाडी गाउँपालिका वडा नं ४ डाङाजाई मा असोज १४ गते एक औपचारिक कार्यक्रमका बीच आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चाैधरी, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नं ४ का वडा अध्यक्ष बहादुर राना, वडा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चा‌ैधरी, स्वास्थ्य शाखा उप-प्रमुख दसरथ राना, स्वास्थ्यकर्मी लगायत आम जनसमुदायहरुको उपस्थिति रहेको थियो। लालझाडी... थप जानकारी

कृष्णपुरमा स्थानिय पाठ्यक्रम पाठ्य पुस्तक तयार,आधारभूत तहमा अनिवार्य पठनपाठन
खबर सम्बाददाता १० आश्विन २०८०, बुधबार

कृष्णपुरमा स्थानिय पाठ्यक्रम पाठ्य पुस्तक तयार,आधारभूत तहमा अनिवार्य पठनपाठन

कृष्णपुर नगरपालिकाले आफ्नै पाठ्यक्रममा आधारित पुस्तक हाम्रो कृष्णपुर पठनपाठन सुरु गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरप्रमुख हेमराज ओझा र उप प्रमुख द्रोपती रानाले कृष्णपुर नगरपालिकाका भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक “हाम्रो कृष्णपुर” हस्तान्तरण गरेका हुन् । एक सय पुणाङ्कको उक्त “हाम्रो कृष्णपुर” पुस्तक कक्षा १ देखि कक्षा ८ सम्मका... थप जानकारी

रूख कटान नहुँदा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको काम रोकियो
खबर सम्बाददाता २९ भाद्र २०८०, शुक्रबार

रूख कटान नहुँदा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको काम रोकियो

रूख कटान आदेश नपाउँदा धनगढीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको काम रोकिएको छ। वन मन्त्रालयले रुख कटानको आदेश नदिएको हो। धनगढीमा दुई वर्षभित्र फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने सर्त राखेर गत वर्षको पुसमा चिनियाँ कम्पनीसंग सम्झौता भएको थियो। वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बुझाएर वन मन्त्रालयमा रूख कटान गर्न आदेश माग गरिएको छ। वडा नम्बर ७ को पटेलामा २२ हेक्टर जमिनमा एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा एकीकृत... थप जानकारी

धनगढीमा भेटिए ८४ ओटा ताल
खबर सम्बाददाता २६ भाद्र २०८०, मंगलवार

धनगढीमा भेटिए ८४ ओटा ताल

निखिल आचार्य धनगढी उपमहानगरपालिकाले विभिन्न वडामा ८४ वटा ताल फेला पारेको छ। २०२१ सालको नापीनक्सा अनुसार प्राकृतिक तथा कृतिम तालहरुको खोजी भएको हो। सबैभन्दा बढी ताल वडा नम्बर १० मा फेला परेका छन्। उपमहानगरपालिकाले दिएको विवरण अनुसार वडा नम्बर १० मा मात्रै १२ ओटा ताल छन्।जुगेडा गाउँमा रहेका भष्मा ताल, चौकी ताल, कुमड ताल, सेता ताल, मर्छेहा ताल, जुती ताल, भग्हर ताल भोगचलन गरेको अवस्थामा छन्। यस्तै सोही वडाका सुनबोरा, फुलनैया, मटगहना, नसिया र मदेहर ताल... थप जानकारी

कैलारी गाउँपालिकाकी पवेरामे ५० बरस पिच्छु सामनको डोला
खबर सम्बाददाता २५ श्रावण २०८०, बिहीबार

कैलारी गाउँपालिकाकी पवेरामे ५० बरस पिच्छु सामनको डोला

कैलाली जिल्लाकी कैलारी गाउँपालिका वडा नम्बर ५ पवेरा गाउँमे लगभग ५० बरस पिच्छु सामनको डोलाडरो हए । कठरियाथारु समुदायकी पहिलो तिहुवार पचैया की अवसरमे पाँच दशक पिच्छु सुरु भओ सामनकी डोलाक उदघाटन कैलारी गाउँपालिकाके अध्यक्ष राजसमझ चौधरीके प्रमुख पहुना और उपाध्यक्ष भगवती कुमारी चौधरीके विशिष्ट पहुना करी रहएँ । कार्यक्रमके प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी थारु समुदाय प्रकृति और संस्कृतिसे जुडो समुदाय हए बताइ हएँ । हमर थारु समुदाय... थप जानकारी

धनगढीको राजपुरमा सामनको डोला उद्दघाटन, विभिन्न व्यत्तित्व सम्मान
खबर सम्बाददाता १४ श्रावण २०८०, आईतवार

धनगढीको राजपुरमा सामनको डोला उद्दघाटन, विभिन्न व्यत्तित्व सम्मान

धनगढीको वडा नं १३ राजपुरमा सामनको डोलाको उद्दघाटन भएको छ । राना युथ क्लव राजपुरको आयोजनामा हमर संस्कृति हमर शान, संरक्षण करके सबके चिनहान भन्ने मुल नाराका साथ एक कार्यक्रम बीच धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले उद्दघाटन गरिन । उद्दघाटन समारोहकी प्रमुख अतिथि तथा उप प्रमुख रानाले रानाथारुको तीज सँगै जोडिएर आउने सामनको डोलाको विशेष महत्व रहेको बताइन । विशिष्ट अतिथि तथा धनगढी वडा १३ का वडाका अध्यक्ष विजय राज जोशीले संस्कृति नै पहिचान... थप जानकारी

नेपाल रानाथारु समाज कैलालीकी आयोजनामे  फागुन २७ गते हाेरी मिलन  कार्यक्रम हुबैया
खबर सम्बाददाता २२ फाल्गुन २०७९, सोमबार

नेपाल रानाथारु समाज कैलालीकी आयोजनामे फागुन २७ गते हाेरी मिलन कार्यक्रम हुबैया

नेपाल रानाथारु समाज कैलाली फागुन २७ गते होरी मिलन कार्यक्रम आयोजना करी हए । कैलाली जिल्ला भरेक सबए गावके पधना, भलमन्सा, अगुवा, समाजसेवी सबए जनैकी धनगढी उपमहानगरपालिका वडा १३ कैलाली गावमे होनिया होरी कार्यक्रममे सहभागी हुइके सफल करन अनुरोध करी हएँ । जाके संगए नेपाल रानाथारु समाज कैलाली जिल्ला समिति सबएके एक संग होरी मनान अनुरोध करी हए ।प्रेश विज्ञप्ति मार्फत सबए जनैके २२ गते होरी डुगन और २३ गते टिका लगान अनुरोध करी हए । जा साल २२ औ २३ गते टिका पडनसे... थप जानकारी

लालझाडी गा.पा.का अध्यक्ष रानाद्वारा हात्तीको बथानले क्षति गरेको ठाउँमा स्थलगत निरीक्षण
खबर सम्बाददाता ३ पुष २०७९, आईतवार

लालझाडी गा.पा.का अध्यक्ष रानाद्वारा हात्तीको बथानले क्षति गरेको ठाउँमा स्थलगत निरीक्षण

कंचनपुरको लालझाडी गाउँपालिका वडा नं ४ स्थित जाई गाउँमा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले स्थलगत निरीक्षण गरेका छन । २०७९ पौष २ गते राती हात्तीको बथानले केसरबती राना र हरिलाल रानाको घरमा क्षति गरेका छन । पौष २ गते राती हात्तीहरु एक्कासि आएर घरमा तोडफोड गरी घरको भित्ता तोडेका छन ।घरमा रहेका रासायनिक मल, खाद्यान्न , बारीमा लगाएका आलु,गोभी, उखु तथा दैनिक उपयोग हुने आवश्यक समानहरुको पनि क्षति भएको भनेर हरिलाल रानाले बताएका छन । लालझाडी... थप जानकारी

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल