कंचनपुरको कृष्णपुरमा तीज बिशेष कार्यक्रम सम्मपन्न भएको छ । पचढकी युवा क्लबको आयोजनामा पालिकाको वडा नं ९ मा प्रथम तीज विशेष कार्यक्रम सम्मपन्न भएको हो । कार्यक्रममा पचढकी युथ क्लब नाच गाना होरी तथा डोरी तान्ने खेल लगायतका अन्य क्रियाकलाप गर्दै दिदीबहिनी संगै रानाथारु महिलाको सबै भन्दा ठुलो कार्यक्रम मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि जयकिशन सहकारीका अध्यक्ष तथा महाकाली नोबेल एकेडेमीका फाउन्डर काशीराम भाटले तीजको शुभकामना दिदै सस्कृती... थप जानकारी
झण्डै चार महिनाअघि १७ वैशाखमा घरनजिकै सडक छेउमा लालझाडी गाउँपालिका–४, जाई सिगलपट्टी शिविरका रामरेशर राना मृत अवस्थामा भेटिएका थिए । प्रहरी अनुसन्धानपछि रानाको हत्या भएको पुष्टि भएको छ । हत्यामा संलग्न रहेका तीन जना समेत पक्राउ परिसकेका छन । पक्राउ पर्ने श्रीमती माया चौधरी, उनका प्रेमी पुन्ना राना (बेलौरी नगरपालिका–४) र मानमती चौधरी (लालझाडी गाउँपालिका–४) हुन । कञ्चनपुर प्रहरीका नायब उपरीक्षक (डीएसपी) सागर बोहराले तीनै जनालाई पक्राउ गरी... थप जानकारी
त्रिभुवन विश्वविद्यालयका डिन तथा रानाथारु भाषा विकासमा महत्वपुर्ण भुमिका खेलेका प्रा डा दुबिनन्द ढकालको प्रमुख आतिथ्यमा रानाथारु भाषाको व्याकरण र शव्दकोष नामक पुस्तकको लोकार्पण भएको छ । उक्त पुस्तक प्रा डा दुबिनन्द ढकाल, शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रिय अध्यक्ष, भाषाबिद कमल सिं रानाले सम्पादन तथा निर्माण गरेका हुन । साेहि कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख त्रैलोक्यमान बनेपालीकाे विशिष्ट... थप जानकारी
कैलालीको कैलारी गाउँपालिकामा बालमैत्री बालमैत्री स्थानीय शासन कार्यान्वयन योजना निर्माण गरिएको छ । कैलारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटी र यूनिसेफको सहयोग सहकार्यमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरी कार्यान्वयन योजना निर्माण गरिएको हो ।स्थानीय बाल समन्वय समितिको संयोजक तथा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँ भौतिक पूर्वधारके... थप जानकारी
रिक्सा चालकसे लैके सोनो चाँदी पसल संचालक तक, जा यात्रा इत्तो सजिलो ना रहए । पर कडी मेहनत, लगनशिल और अपन हुनर निखारत जा मुकाममे पुगे हएँ धनगढी उपमहानगरपालिका वडा नं १५ के हरि मिलन राना ।एक समान्य परीवारमे जल्मे भए ३३ वर्षके हरी मिलन आज न्यू राना सुनचाँदी गहना पसलके संचालक हएं । बिनकी घर उर्मा गाउंमे हए,आजसे लगभग १८ वर्ष अग्गुके हरी मिलन सम्खत हएं त बहुत संघर्ष और कठिनाइसे जुडी भै जिन्दगी रहए ।हरी मिलन प्लस टु धनगडीमे डेरा धर्के पढत रहएं,बहे समयमे बे एक... थप जानकारी
परिचय एकता बलियो र समृद्ध समाजको आधारशिला हो। यसले शान्ति, प्रगति, र आपसी सम्मानलाई प्रवर्द्धन गर्छ, जसले गर्दा मानिसहरू साझा उद्देश्यहरू पूरा गर्न एकसाथ काम गर्न सक्छन्। रानाथारुसमुदायको सन्दर्भमा, एकताले संस्कृति संरक्षण, राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्ने, र सामाजिक तथा आर्थिक प्रगति हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। विभिन्न चुनौतीहरूको बाबजुद, रानाथारुसमुदायले आफ्नो पहिचानलाई जोगाउँदै, एकसाथ रहँदै, उज्ज्वल भविष्यतर्फ अघि... थप जानकारी
कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका रानाथारु समुदायले पाचौं रानाथारु सूचीकरण (पहिचान) दिवस मनाएको छ । नेपाल रानाथारु समाजको आयोजनामा शनिबार धनगढी उपमहानगरपालिकामा एक कार्यक्रम गरि रानाथारु सूचीकरण(पहिचान) दिवस मनाईएको हो । पुर्व बन तथा बाताबरण मन्त्री नारदमुनी रानाको प्रमुख आथित्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथि संविधान सभा सदस्य कृपा राम राना तथा धनगढी उपमहानगरपालिकाकि उप प्रमुख कन्दकला राना रहेका थिए भने कार्यक्रमको अध्यक्षता... थप जानकारी
कञ्चनपुरको लालझाडीमा लालझाडी अध्यक्ष कपको तेस्रो संस्करण चल्दैछ। लालझाडी अध्यक्ष कपको आज पाँचौँ दिन तीन ओटा खेल भएका छन्।जसमा पहिलो खेल भेट्रान तर्फबाट लालझाडी -०१ ले लालझाडी -०४लाई पराजित गरेको छ । लालझाडी -०१ ले (३/० ) गोलको अन्तरले लालझाडी -०४ लाई हराएको हो । जसमा म्यान अफ द म्याच दुई गोल गरेका हन्सराम राना भए । यसैगरी युवतर्फको खेलमा लालझाडी -०४ देखतभुली जाइ र लालझाडी ०१ नौरंगा (१/१) बराबर गोल हानेर दुबै टीम बीच पेनाल्टी सुटआउट भएको हो ।जसमा... थप जानकारी
कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं ४ को कञ्चन जाई यूथ क्लब को आयोजनामा गरिएको २० औं संस्करणको खुल्ला फुटबल प्रतियोगिता २०८१ को उपाधि अंकित अटो वर्कशपले प्राप्त गरेको छ।प्रतियोगिताको अन्तिम खेलमा खेल अवधि भरि कुनै टीमले गोल गर्न नसके पछि संघर्ष युवा क्लब लाई ट्राइबेकरमा (४-३) अन्तरले हराउदै अंकित अटोले उपाधी जितेको हो । जित संगै प्रतियोगिताको प्रथम पुरस्कार अंकित अटो वर्कशपले ६६ हजार ६ सय ६६ रुपैयाँ , ट्रफी,प्रमाण पत्र प्राप्त गरेको छ भने उप... थप जानकारी
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता-२०८१ शुरु भएको छ । कृष्णपुर नगरपालिका २ वाणीको सरस्वती माविको प्राङगणमा २३ गतेदेखि शुरु भएको हो । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री मा बहादुर सिह थापाको प्रमुख अतिथ्यतामा प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीको बृद्धि विकासमा साथै समग्र क्षेत्रको विकासमा टेवा पुग्ने बताएका हुन । मन्त्री थापाले प्रदेश सरकारले खेलकुद क्षेत्रको... थप जानकारी