१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

कृष्णपुरको पचढकीमा तीज बिशेष कार्यक्रम सम्मपन्न

खबर सम्बाददाता १२ श्रावण २०८२, सोमबार
कृष्णपुरको पचढकीमा तीज  बिशेष कार्यक्रम सम्मपन्न

कंचनपुरको कृष्णपुरमा तीज बिशेष कार्यक्रम सम्मपन्न भएको छ । पचढकी युवा क्लबको आयोजनामा पालिकाको वडा नं. ९ मा प्रथम तीज विशेष कार्यक्रम सम्मपन्न भएको हो ।

कार्यक्रममा पचढकी युथ क्लब नाच गाना होरी तथा डोरी तान्ने खेल लगायतका अन्य क्रियाकलाप गर्दै दिदीबहिनी संगै रानाथारु महिलाको सबै भन्दा ठुलो कार्यक्रम मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जयकिशन सहकारीका अध्यक्ष तथा महाकाली नोबेल एकेडेमीका फाउन्डर काशीराम भाटले तीजको शुभकामना दिदै सस्कृती बचाउन सबै एक जुट हुनुपर्ने बताए ।

क्लबका सचीव मङ्गल राना अध्यक्ष्ातामा भएको कार्यक्रममा गाउँ का प्रधान , भलमन्सा, पुर्व गाउँ बिकास समितिका उपाध्यक्ष तौला राना लगायतको उपस्तिथि थियो भने कार्यक्रमको संचालन मनोज भाटले गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin