२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

बडीकेदार मेलामा सहभागी हुन भारतीय श्रद्धालुलाई निमन्त्रणा

खबर सम्बाददाता २१ कार्तिक २०८३, शनिबार
बडीकेदार मेलामा सहभागी हुन भारतीय श्रद्धालुलाई निमन्त्रणा

डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धाममा आगामी मंसिर ५, ६ र ७ गते आयोजना हुने धार्मिक मेला ९जाँत० मा सहभागी हुन भारतीय श्रद्धालुलाई निमन्त्रणा गरिएको छ।

भारतीय धार्मिक पर्यटकको सहभागिता बढाउने उद्देश्यले बडीकेदार पर्यटन विकास तथा व्यवस्थापन समितिले भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाको पलियामा पत्रकार सम्मेलन गरेको हो।

पत्रकार सम्मेलनमा समितिका अध्यक्ष उपेन्द्र बम र कार्यकारी निर्देशक गणेश जोशीले बडीकेदार धाम नेपाल र भारतका श्रद्धालुको साझा आस्थाको केन्द्र रहेको उल्लेख गर्दै धामको धार्मिक तथा ऐतिहासिक महत्वबारे जानकारी गराएका थिए।

यस वर्षको मेलामा भारतीय श्रद्धालुको सहभागिता बढाउन भारतीय सञ्चारमाध्यम र धार्मिक अगुवामार्फत प्रचारप्रसार तथा निमन्त्रणालाई प्राथमिकता दिइएको समितिले जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin