२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

एनपीएलमा आज दुई खेल, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

खबर सम्बाददाता १० कार्तिक २०८३, मंगलवार
एनपीएलमा आज दुई खेल, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार दुई खेल हुँदैछन् । बिहान चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स बिच प्रतिस्पर्धा हुने छ ।
विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवनको नेतृत्व कुशल मल्लले सम्हाल्नेछन्। त्यसैगरी, जनकपुरको कप्तान हर्मित सिंह र कर्णालीको कप्तान सोमपाल कामी रहेका छन् ।

सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो ।

एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। मङ्सिर १ गते पहिलो क्वालिफायर, २ गते इलिमिनेटर, ३ गते दोस्रो क्वालिफायर र ५ गते फाइनल खेल हुनेछ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin