२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

एनपीएलः आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै

खबर सम्बाददाता ११ कार्तिक २०८३, बुधबार
एनपीएलः आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ । प्रतियोगिताका अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्ससँगका दुवै खेल गुमाएको पोखरा यसपटक विगतको इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । अर्कोतर्फ लगातार दुई संस्करणको उपविजेता सुदूरपश्चिम भने पोखराविरुद्धको आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनमा रहेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin