२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

महानगर–उपमहानगरको वडाध्यक्ष र सदस्य उम्मेदवारीका लागि रास्वपाले आवेदन खुलायो

खबर सम्बाददाता १५ कार्तिक २०८३, आईतवार
महानगर–उपमहानगरको वडाध्यक्ष र सदस्य उम्मेदवारीका लागि रास्वपाले आवेदन खुलायो

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले स्थानीय तह निर्वाचन उम्मेदवारका लागि आवेदन खुला गरेको छ ।

निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकपछि विभिन्न उपसमिति गठन गर्दै उम्मेदवारी आवेदन खुला गरिएको हो ।

पार्टीका महामन्त्री एवं समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा वनस्थली, काठमाडौँस्थित केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा। तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई जिम्मेवारी तोकेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin