२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

देउवा पक्षधर नेविसंघको अध्यक्षमा पर्वतकी सृजना मल्ल मनोनीत

खबर सम्बाददाता १६ कार्तिक २०८३, सोमबार
देउवा पक्षधर नेविसंघको अध्यक्षमा पर्वतकी सृजना मल्ल मनोनीत

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० को अध्यक्षमा पर्वतकी सृजना मल्ल मनोनीत भएकी छन्।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको निर्णयअनुसार मल्ललाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।

कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको विधान, २०१७ ९संशोधनसहित० को धारा ४२ ९१०० ९च० बमोजिम उनलाई मनोनयन गरिएको जनाइएको छ।

१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा। डा। शशांक कोइरालाद्वारा हस्ताक्षरित पत्रमा मल्ललाई पार्टीका स्थापित मूल्यमान्यता आत्मसात् गर्दै आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको उल्लेख छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin