२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सोलुखुम्बु हेलिकोप्टर दुर्घटनाः एक भारतिय नागरिकको मृत्यु

खबर सम्बाददाता १७ कार्तिक २०८३, मंगलवार
सोलुखुम्बु हेलिकोप्टर दुर्घटनाः एक भारतिय नागरिकको मृत्यु

सोलुखुम्बुमा अवतरणका क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।

दुर्घटनामा वसन्तकुमार बलरा माडुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घाइते दुवैलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin