२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

गोदावरीमा जनावरमाथि आक्रमण गर्दै आएको चितुवा नियन्त्रणमा

खबर सम्बाददाता १८ कार्तिक २०८३, बुधबार
गोदावरीमा जनावरमाथि आक्रमण गर्दै आएको चितुवा नियन्त्रणमा

पछिल्लो केहि दिन यता कैलालीको गोदावरी नगरपालिका–६ मा घरपालुवा जनावरमाथि आक्रमण गर्दै आएको चितुवा नियन्त्रणमा लिइएको छ। वन कार्यालयले राखेको पासोमा परेपछि चितुवालाई नियन्त्रणमा लिइएको हो।

सवडिभिजन वन कार्यालय अत्तरियाका प्रमुख चन्दु भण्डारीका अनुसार चितुवालाई हाल डिभिजन वन कार्यालयमा राखिएको छ। उक्त चितुवालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोड्ने तयारी गरिएको छ।

वडाध्यक्ष जग्गुराम चौधरीका अनुसार दसैँ यता चितुवाले स्थानीयका आधा दर्जनभन्दा बढी बाख्रा, कुकुर र बंगुर मारेको थियो। बस्ती नजिकै वन्यजन्तु देखिन थालेपछि स्थानीय त्रसित बनेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin