२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

कारागारबाट सुरुङ खनेर भागेका ४ जना कैदी पक्राउ, चार अझै गायव

खबर सम्बाददाता १८ कार्तिक २०८३, बुधबार
कारागारबाट सुरुङ खनेर भागेका ४ जना कैदी पक्राउ, चार अझै गायव

डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये थप दुई जना सहित ४ जना पक्राउ परेका छन्। बुधबार बिहान डोटीको त्रिपुरासुन्दरी नगरपालिका–४, रङ गाउँस्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डोल्पाका २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटका १९ वर्षीय कैलाश भनिने कपिल परियार रहेका छन्। यसअघि मंगलबार रुकुम पश्चिमबाट दुई जना पक्राउ परेका थिए। यससँगै पक्राउ पर्ने कैदीको संख्या चार पुगेको छ।

कारागारबाट फरार अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरू कात्तिक १४ गते राति सुरुङ खनेर भागेका थिए।भागेका थप दुई कैदी पक्राउ, चार अझै फरार
डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्। बुधबार बिहान डोटीको त्रिपुरासुन्दरी नगरपालिका–४, रङ गाउँस्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा डोल्पाका २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटका १९ वर्षीय कैलाश भनिने कपिल परियार रहेका छन्। यसअघि मंगलबार रुकुम पश्चिमबाट दुई जना पक्राउ परेका थिए। यससँगै पक्राउ पर्ने कैदीको संख्या चार पुगेको छ।

कारागारबाट फरार अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरू कात्तिक १४ गते राति सुरुङ खनेर भागेका थिए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin