२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

सर्वोच्च पुगे दानबहादुर कार्की, आइजीपीबाट हटाउने निर्णयविरुद्ध रिट दायर

खबर सम्बाददाता १९ कार्तिक २०८३, बिहीबार
सर्वोच्च पुगे दानबहादुर कार्की, आइजीपीबाट हटाउने निर्णयविरुद्ध रिट दायर

सरकारले प्रहरी महानिरीक्षक ९आइजीपी० पदबाट हटाउने निर्णय गरेपछि दानबहादुर कार्कीले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

कार्कीले वारेसमार्फत बिहीबार सर्वोच्चमा रिट पठाउँदै आफूलाई आइजीपी पदमा पुनर्बहाली गर्न माग गरेका हुन्।

उनका अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार रिट सर्वोच्चमा पठाइसकिएको छ। हाल अदालतले रिट अध्ययन गरिरहेको र दर्ता हुन बाँकी रहेको छ।

सरकारले कार्कीलाई आइजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही निर्णय बदर गरी पुनर्बहालीको मागसहित रिट दायर गरिएको हो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin