२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

एनपीएलमा आज सुदूरपश्चिम–कर्णाली र चितवन–पोखराबीच प्रतिस्पर्धा

खबर सम्बाददाता २० कार्तिक २०८३, शुक्रबार
एनपीएलमा आज सुदूरपश्चिम–कर्णाली र चितवन–पोखराबीच प्रतिस्पर्धा

जारी नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच पहिलो खेल हुनेछ भने साँझ ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।

चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हारसहित चार अंक जोडेको छ। प्लेअफ सम्भावना बलियो बनाउन सुदूरपश्चिमलाई आज जित आवश्यक छ। यता तीन खेल खेलेको कर्णालीले एक जित र दुई हार बेहोरेको छ।

त्यस्तै, तीन खेलबाट तीन अंक जोडेको चितवन आजको खेल जित्दै अंकतालिकामा सुधार गर्ने लक्ष्यमा छ। प्रतियोगितामा हालसम्म जितविहीन पोखरा भने चितवनलाई हराउँदै पहिलो जित निकाल्ने प्रयासमा हुनेछ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin