२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

खबर सम्बाददाता २० कार्तिक २०८३, शुक्रबार
आईजीपीबाट हटाइएपछि दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

प्रहरी महानिरीक्षक ९आईजीपी० बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ।

आईजीपीमा पुनर्बहालीको माग गर्दै कार्कीले बिहीबार सर्वोच्चमा रिट पेस गरेका थिए। रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी भने तोकिएको छैन।

आफूलाई सुनुवाइको अवसरसमेत नदिई कुनै आधार र कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको कार्कीको दाबी छ।

मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको थियो। उक्त निर्णयसँगै डा। मनोजकुमार केसीले बुधबारदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin