२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

विश्वविद्यालयको ऐन संशोधन सहित नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति

खबर सम्बाददाता २१ कार्तिक २०८३, शनिबार
विश्वविद्यालयको ऐन संशोधन सहित नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति

गेटा स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरेर नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रहमा रहेका प्रा। डा। गोविन्द केसी र नेपाल सरकारबीच शनिबार बिहान भएको सहमतिमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा आवश्यक संशोधन गर्ने उल्लेख छ।

सहमति अनुसार विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्तिलगायतका विषयमा आवश्यक संशोधन गरी दुई हप्ताभित्र मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गर्ने सहमति भएको हो।

अध्यादेश जारी भएपछि विश्वविद्यालयका नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया तत्काल अगाडि बढाउने सहमतिपत्रमा उल्लेख छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin