२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

धनगढीमा आयोजित कुमा सागरको कन्सर्टमा लफडा, १८ जना पक्राउ

खबर सम्बाददाता २१ कार्तिक २०८३, शनिबार
धनगढीमा आयोजित कुमा सागरको कन्सर्टमा लफडा, १८ जना पक्राउ

कैलालीको धनगढीमा आयोजित कन्सर्टमा लफडा भएको छ। सो क्रममा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति कुमा सागरको प्रस्तुति रहेको कन्सर्टमा विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिए।

मादक पदार्थ सेवन गरी कन्सर्टमा होहल्ला र उपद्रो मच्चाएको आरोपमा १८ जनालाई पक्राउ गर्दै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बिष्टले बताए।

धनगढीस्थित ओम प्यालेसमा कन्सर्ट आयोजना गरिएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको बिष्टले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin