२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

क्याम्पसमै परीक्षा दिन आएकी युवतीमाथि बलात्कार प्रयासको आरोप, लेखापाल पक्राउ

खबर सम्बाददाता २१ कार्तिक २०८३, शनिबार
क्याम्पसमै परीक्षा दिन आएकी युवतीमाथि बलात्कार प्रयासको आरोप, लेखापाल पक्राउ

कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका लेखापाल बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ निवासी ३८ वर्षीय सिद्धराज भट्ट रहेका छन्।

भट्टमाथि कात्तिक ११ गते दिउँसो क्याम्पसमा परीक्षा दिन आएकी १८ वर्षीया युवतीमाथि जबरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ।

पीडित युवतीले दिएको जाहेरीका आधारमा भट्टलाई जबरजस्तीकरणी उद्योगको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।ददद

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin