२ आश्विन २०८३, शुक्रबार
बि प्लस खबर

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे एकैपटक १६५ वटा रणनीतिक सडकको शुभारम्भ

खबर सम्बाददाता २१ चैत्र २०७७, शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले गरे एकैपटक १६५ वटा रणनीतिक सडकको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा रणनीतिक सडकको शुभारम्भ गरेका छन्। बालुवाटारमा आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री ओलीले देशभर निर्माण हुने १६५ वटा सडकको शुभारम्भ गरेका हुन्।

सरकारले पूर्वाधार विकासमा कोशेढुंगा मानिने निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि एकीकृत रुपमा विकास गर्ने लक्ष्य राखेर एकसाथ सडकको शुभारम्भ गरेको हो। प्रधानमन्त्री ओलीले स्वीच थिचेर एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गरेका हुन्। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin