१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

कोरोना संक्रमित अक्षय कुमार भए अस्पताल भर्ना

खबर सम्बाददाता २३ चैत्र २०७७, सोमबार
कोरोना संक्रमित अक्षय कुमार  भए अस्पताल भर्ना

बलिउड अभिनेता अक्षय कुमार कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका छन्।

ट्विटरमा अक्षयले भनेका छन्,‘मेरो अवस्था ठिक छ तर डाक्टरको सल्लाहमा म अस्पताल भर्ना भएको छु। मलाई विश्वास छ म चाँडै घर फर्किनेछु।’

आइतबार मात्र उनले इन्स्टाग्राममा कोरोना भाइरस संक्रमित भएको जानकारी दिएका थिए।

उनले भनेका थिए,‘म कोरोना संक्रमित भएको छु। सबै नियमको पालना गर्दै मैले आफैलाई आइसोलेट गरेको छु। घरमै क्वारेन्टिनमा बसेको मैले आवश्यक औषधि लिइरहेको छु।’

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin