३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

कैलालीमा मोटर साइकलले हान्दा बच्चाको ज्यान गए सँगै सडक चक्काजाम

समाचार संबाददाता २८ चैत्र २०७७, शनिबार
कैलालीमा मोटर साइकलले हान्दा बच्चाको ज्यान गए सँगै सडक चक्काजाम

मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले कैलालीको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। 

शुक्रबार साँझ गोदावरी नगरपालिका–८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वर्षीय आयुष जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएका थियो।  

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin