१७ जेष्ठ २०८३, आईतवार
बि प्लस खबर

सरकारलाई विद्यालय बन्द नगर्न प्याब्सनले निकाल्यो यस्तो विज्ञप्ती

खबर सम्बाददाता २९ चैत्र २०७७, आईतवार
सरकारलाई विद्यालय बन्द नगर्न  प्याब्सनले निकाल्यो यस्तो विज्ञप्ती

निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले विद्यालयहरु बन्द गर्न नहुने बताएको छ । विद्यालय बन्द गरेर कोरोना महामारी रोक्न नसकिने भन्दै प्याब्सनले बन्द नगर्न सरकारलाई आग्रह गरेको छ ।

शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले संक्रमण जोखिन न्यूनिकरण गर्न निर्देशिका जारी गर्न सरकारलाई सिफारिस गरेको छ । केन्द्रको ११ बुँदे सिफारिसमा विद्यालय कम्तीमा तीन हप्ता बन्द गर्न भनिएको छ ।

सीसीएमसीले विद्यालय बन्दको सिफारिस गरे लगत्तै प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द नगर्न सरकारसँग अपिल गरेका हुन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin