१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

रेड स्टार एफएफमा तोडफोड, प्रबन्ध निर्देशकमाथि कुटपिट

खबर सम्बाददाता ५ बैशाख २०७८, आईतवार
रेड स्टार एफएफमा तोडफोड, प्रबन्ध निर्देशकमाथि कुटपिट

 कैलालीको लम्कीस्थित रेडियो रेड स्टार एफएममा तोडफोड हुनुका साथै प्रबन्ध निर्देशक बसन्त जैशीमाथि कुटपिट भएको छ।

आइतबार साँझ स्थानीय ९ जनाको समूहले एफएममा प्रवेश गरि तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक जैशीसहित २ जनालाई कुटपिट समेत गरेको जनाइएको छ ।

नेपाल पत्रकार महासंघ कैलालीका सदस्य तथा लम्कीकै स्थानीय भुपेन्द्र बिकका अनुसार लम्की चुहा नगरपालिका १ का टेकराज कठायतसहित ९ जनाको समूहले संघातिक हमला गरेको हो।

बाहिर आउनुपर्ने भन्दै एक्कासी सो समूहले एफएम तथा प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीलाई कुटपिट गरेको जनाइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin