१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

श्याम कु. रानाको अध्यक्षतामा रानाथारु कलाकार समाज (RTKS) निर्माण

खबर सम्बाददाता ११ बैशाख २०७८, शनिबार
श्याम कु. रानाको अध्यक्षतामा रानाथारु कलाकार समाज (RTKS) निर्माण

राना कला संस्कृति संरक्षण तथा विकास मञ्च (RACC-DF) को आयोजनामा धनगढीमा भएको कार्यक्रम अध्यक्ष नारायन रानाको अध्यक्षतामा मिति २०७८ बैशाख ११ गते रानाथारु कलाकार समाज समिति निर्माण गरिएको छ ।

रानाथारु कलाकार समाज (RTKS) को अध्यक्ष :श्याम कुमार राना
उपाध्यक्ष : श्रीशा राना सचिब :राम प्रसाद राना
कोषाध्यक्ष : संजय दत्त राना
सदस्य :
विवेक राना
पार्वती राना
सम्झना राना
सरस्वती राना
दशरथ राना
कुठारी राना
राजेन्द्र राना
को नयाँ कर्यासमिति चयन भएको छ ।

यस कार्यक्रममा कैलाली कंचनपुरका ६० जना कलाकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आज सबै रानाथारु कलाकार एकजुट भएर कार्य गर्छौ भनेर प्रतिबद्धता जनाएका छन ।

रानाथारु कलाकार समाज (RTKS) निर्माण गर्दा सबै रानाथारु कलाकार खुशी व्यक्त गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin