१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

काेराेना कहर बढ्दै, कैलालीमा काेराेना संक्रमणबाट वडा अध्यक्षकाे मृत्यु

खबर सम्बाददाता २१ कार्तिक २०७७, शुक्रबार
काेराेना कहर बढ्दै, कैलालीमा काेराेना संक्रमणबाट वडा अध्यक्षकाे मृत्यु

कैलालीमा कोरोना बाट एक जना वडा अध्यक्षको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।

उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin