कलाकार नरेश राना र सम्झना रानाको अभिनयमा ”सुर सुर सुर हावा चलए” बोलको म्युजिक भिडियो श्रावण २० गते रानाथारु डट कमको युटुब च्यानलमा सार्बजनिक हुदै ।

यस गितका गायक: शंकर राना / अन्नु चौधरी अरेन्जर : गणेश चौधरी र यो गितको रेकर्डिङ भने : ए प्लस अडियो रेकर्डिङ स्टुडियोमा गरेका छन ।
म्युजिक भिडियोको निर्देशन :ईश्वर चौधरी ,
र क्यमरा मेनमा सुनिल राना र दिनेश राना रहेका छन ।
यस म्युजिक भिडियोको कलर करेक्सन :बि. प्लस मिडियाका HDR रानाले गरेका छन भनेर कलाकार नरेश रानाले बताउनु भयो ।