२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

रानाथारु तीजको म्युजिक भिडियो आज सार्बजनिक कति बजे हुदै?

खबर सम्बाददाता २४ श्रावण २०७८, आईतवार
रानाथारु तीजको म्युजिक भिडियो आज सार्बजनिक कति बजे हुदै?

पुरन राना ,अन्जु राना ,लाल सिंह राना र पार्वती रानाको अभिनयमा बनेको गितको बोल :- पइणा घागरिया अगिया उनिया खुब सोहनो तेरे अङ .. रानाथारु तीजको म्युजिक भिडियो आज सार्बजनिक हुदै ।

( B plus media )बि. प्लस मिडियाको युटुब च्यानलबाट आज साझ ४ बजे सार्बजनिक हुँदै ।

रानाथारुको संस्कृतिलाई सामनको डोला आदि यस भिडियोमा देखाएको छ भनेर गायक पुरन रानाले बताएका छन ।

रेकर्डिङ :कुसुम डिजिटल रेकर्डिङ स्टुडियो
अत्तरिया , कैलालीमा
गायक :- पुरन राना
गायिका :-अन्जु राना / मानता राना
शब्द :- पुरन राना / लालसिङ राना
/संगीत :- सन्कर राना
म्युजिक ऐरेन्ज:- विशाल निराउलाले गरेका छन ।

यस म्युजिक भिडियोमा निर्देशन शिवराज रानाले गरेका छन । क्यामरा र सम्पादक : HDR राना र ड्रोन अपरेटर : विवेक रानामा रहेका छन । सम्पादन : बि. प्लस मिडियाले गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin