२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

रानाथारु कल्चरल फेस आइडल कि बिजेता मिस.धनकुमारी रानाको आज मङ्गनी (engagement)

खबर सम्बाददाता ६ भाद्र २०७८, आईतवार
रानाथारु कल्चरल फेस आइडल कि बिजेता मिस.धनकुमारी रानाको आज मङ्गनी (engagement)

रानाथारु कल्चरल फेस आइडल कि बिजेता बेलौरी ना.पा. वडा न. ८ कलकत्ताकि धनकुमारी राना र सरोज रानाको आज मङ्गनी (engagement) भएको छ ।

बेलौरी ना.पा. वडा न. ८ कलकत्ताकि धनकुमारी रानाको मङ्गनी धनगढी उप-महानगरपालिका ०४ उत्तरबेहडीको सरोज राना सङ्ग मगनी भएको छ ।

मिस धनकुमारीको मङ्गनीमा रानाथारु कलाकार मंच टिमको पनि उपस्थिति भएको थियो ।

फोटो फिचर ..

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin