१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

लालझाडी गाउँपालिकामा घरहरु डुबानमा

खबर सम्बाददाता ११ भाद्र २०७८, शुक्रबार
लालझाडी गाउँपालिकामा  घरहरु डुबानमा

लालझाडी गाउँपालिका वडा न. २ स्थित कसबा गाउमा २०-२५ घर डुबानमा परेको छ । कसबा गाउँमा रहेको माछा पोखरीको माछा बाढीले बगाएको छ । स्थानीयहरुलाई माछा पोखरीबाट माछा बगाएको र नोक्सान भएको भनेर स्थानीयहरु चिन्तित छन ।

बिहिवार राती एक्कासि डोडा नदिमा आएको बाढीले लालझाडीका विभिन्न ठाउँहरुमा घर डुबानमा परेका छन ।

बिहान भन्दा अहिले घरबाट पानी निस्केको छ भनेर वडा न. २ का वडा अध्यक्ष हेमराज रानाले बताएका छन ।

फोटो फिचर ….

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin