धनगढी, २७ कातिक
धनगढी उप-महानगरपालिकाको बाल संरक्षण नीति सम्वन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ .
कार्यशालामा उप-महानगरपालिकाले तयार गरेको बाल संरक्षण नीतिको कार्यान्वयनको अवःथा बारेमा छलफल भएको थियो . छलफलमा धनगढीमा बाल अधिकार संरक्षणका च’नौतीका बारेमा गहन छलफल भएको धनगढी उप-महानगरपालिकाका नगरप्रम’ख नृपबहाद’र वडले बताए . धनगढी उप-महानगरपालिकाले बालअधिकार संरक्षणका लागि नीतिगत ब्यबःथाका साथै उनिह?को सहभागिताको स’निश्चीतका लागि बिभिन्न कार्यह? गर्दै आईरहेको छ नगरप्रम’ख वडले भने, आगामी दिनमा थप अधिकार स’रक्षित गर्दै लगिने छ .
धनगढी उप-महानगरपालिकाका उप-प्रम’ख तथा नगरःतरीय बाल अधिकार संरक्षण समितिका संयोजक स’शीला मिश्र भट्टले भोलीको देश, समाज र विश्व कःतो बनाउने भन्ने बालबालिकालाई हेर्ने दृष्टीकोण कःतो छ भन्ने क’राले निर्धारण गर्ने बताईन . बालअधिकारको संरक्षणका लागि आगामी दिनमा कार्ययोजना बनाएर अगाडी बढ्ने छौं संयोजक भट्टले भनिन्, ‘सबै कामका लागि बजेट चाहिन्छ भन्ने ह’दैन कतिपय काम बजेट बिना पनि हामीले गरेका छौं .’ कार्यक्रममा धनगढीका प्रम’ख प्रशासकिय अधिकृत जगन्नाथ पन्त, धनगढी उप-महानगरपालिका !( वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सद:यह?, बेस कैलालीका संयोजक लक्ष्मण चौधरी, मर्सिकोरका प्रतिनिधीह? सहभागि रहेका थिए . कार्यक्रमको सहजीकरण बिष्ण’ खत्री र टंक बिष्टले गरेका थिए . सिमान्तकृत बालिकाको शिक्षामा पह’ँच परियोजना दोश्रो चरण अन्तरगत य“केएडको सहयोग तथा मर्सिकोरको प्राविधीक सहयोगमा बेस र धनगढीले कार्यक्रमको आयोजना गरेको हो .