१४ श्रावण २०८३, बिहीबार
बि प्लस खबर

फेला परेकाे नगद सहित सम्पूर्ण सामग्री हस्तान्तरण

खबर सम्बाददाता २८ कार्तिक २०७७, शुक्रबार
फेला परेकाे नगद सहित सम्पूर्ण सामग्री हस्तान्तरण


आज बिहान ९ः४५ बजे तिर कृष्णपुर २ वाणी, घरबाट महाकाली मा. वि. शिक्षण गराउन आइरहेका शिक्षक दिपेन्द्र बलमे कालकगौडी पुल नजिक १८४० नगद सहित १ लाख ५० हजारको चेक , मोटर साईकलको ब्लू बुक, सबारी चालक परिचय पत्र लगायत विभिन्न आवश्यक कागजातहरु भेटाएका थिए । फेला परेका सम्पूर्ण सामग्री हस्तान्तरण गरि सकेको शिक्षक बलमे बताउनु भयो ।


फेला परेका नगद र कागजात बेलौरी नगरपालिका ६ हत्तिबोझामा बस्ने राजेन्द्र भट्टको रहेको थियो । भट्ट कालिका स्वास्थ्य चौकी पुनर्वासमा कार्यरत आ.हे. ब रहेको बताइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin