२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

रानाथारुको तेरी याद २ म्युजिक भिडियो सार्बजनिक ( भिडियो सहित)

खबर सम्बाददाता ९ आश्विन २०७८, शनिबार
रानाथारुको तेरी याद २ म्युजिक भिडियो सार्बजनिक ( भिडियो सहित)

रानाथारुको तेरी याद २ म्युजिक भिडियो b plus media मा सार्बजनिक भएको छ ।
यो म्युजिक भिडियोमा कलाकार निबास / एलिसा / सन्तोष रानाले अभिनय गरेका छन ।
यस गितमा शब्द / संगीत / गायक नारायन राना
अरेन्जर गणेश चौधरी र यो गित ड्रीम रेकर्डिङ स्टुडियोमा गरेका छन ।
विवेक रानाको निर्देशनमा भिडियो सार्बजनिक भएको छ ।
ड्रोनमा बि. एम . मल्टिमिडिया, क्यामरामा HDR राना र मेकअप हसिना रानाले गरेकी छिन । यो म्युजिक भिडियो b plus media ले बनाएको छ ।

यस म्युजिक भिडियोमा
पचढकी सोप इण्डस्ट्रीज प्रा. लि. ,
बर्षा कलेक्सन हाउस ,
पुष्पान्जाली कस्मेटिक एण्ड ब्युटी पर्लर ।
ले प्रयोजन गरेका छन ।
र थुप्रै साथीहरूले प्रयोजन गरेका छन भनेर कलाकार निवास रानाले बताएका छन ।

भिडियो लिंक :https://youtu.be/_vOOz1olJ-M

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin