३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभापतिको पदमा सिताराम राना निर्वाचित

समाचार संबाददाता ५ मंसिर २०७८, आईतवार
कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभापतिको पदमा सिताराम राना निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा २०७८ मङ्सिर ०४ गते भएको कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभाको चुनाव अन्तर्गत कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभाको सभापतिमा धनगढी उप-महानगरपालिका वडा न. ०७ का वडा अध्यक्ष र नवज्योति कृषि सहकारी संस्था लि. व्यवस्थापन समितिका अध्यक्ष ,युवा नेता सिताराम राना कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभाको सभापतिको पदमा कुम्ब गिरीलाई (५६) मतले पराजित गरी सिताराम राना क्षेत्र न. ०५ (क) प्रदेश सभा सभापतिको पदमा निर्वाचित भएका छन ।

उहाँका प्रतिद्वन्द्वी गिरीले (८६) मत मात्रै प्राप्त गरेका छन र वडा अध्यक्ष रानाले जम्मा (१४२) मत प्राप्त गरेका छ्न । कुम्ब गिरी कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभा सभापतिको पदमा असफल भएका छन ।

वडा अध्यक्ष सिताराम राना कैलाली क्षेत्र न. ०५ (क) प्रदेश सभा सभापतिको पदमा निर्वाचित हुँदा अध्यक्ष रानाका साथीहरु धेरै खुसी भएका छ्न र वडा अध्यक्ष रानालाई उनका साथीले अबिर लगाएर खुसी भएर हार्दिक बधाई पनि व्यक्त गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin