१४ श्रावण २०८३, बिहीबार
बि प्लस खबर

बेलडाँडी गाउँपालिका ५ का वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला

खबर सम्बाददाता ५ मंसिर २०७७, शुक्रबार
बेलडाँडी गाउँपालिका ५ का वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका-५ का वडाध्यक्ष कृष्ण रोकाया झुण्डिएको अवस्थामा फेला परेका छन् । सोही वडास्थित मध्यवर्ती किसान सामुदायिक वनमा उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार वडाध्यक्ष रोकाया शुक्रबार बिहान ७ बजे घरबाट निस्केका थिए । उनको घर घटनास्थलभन्दा करिब २ सय मिटरको दूरीमा छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin