अत्यन्त जरुरी सूचना धनगढी उपमहानगरपालिका १० जुगेडा निबासी बर्ष ४७ का राम बचन राना मंसिर २७ गते गतेदेखि परिवारसंग सम्पर्क बिहिन हुनुभएको पारिवारिक श्रोतले जनाएको छ ।

यहीं मंसिर २७ गते दिउँसो २ बजे घरबाट भादा जान्छु भनी हिडेको सोही दिन देखि अहिलेसम्म सम्पर्क बिहिन भएकोले घर परिवारमा निकै ठुलो पीडा भएकोले उहाँलाई कहिँ कतै कसैले भेट्नु भयो भने नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८११६२२४३८र ९८४७५१८१०९ मा सम्पर्क गरीदिनुहुन पारीवारीक श्रोतले अनुरोध गरेको छ ।