३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

लालझाडी गाउँपालिका वडा न. ०२ मा १२५ जनालाई ब्लाङ्केट वितरण

खबर सम्बाददाता १८ पुष २०७८, आईतवार
लालझाडी गाउँपालिका वडा न. ०२ मा १२५ जनालाई ब्लाङ्केट वितरण

कंचनपुरको लालझाडी गाउँपालिका वडा न २ मा चिसोले बच्नको लागि १२५ जना जेष्ठ नागरिक ,एकल महिला,पुर्ण अपांग ,अति आशक्त अपांग ,दलित बालबालिका ,र टुहुरा बालबालिकालाई कम्बल (ब्लाङ्केट ) वितरण गरेका छ्न ।

गत वर्ष ७० वर्षभन्दा माथिका वृद्धहरुलाई ब्लाङ्केट वितरण गरेका थियौ तर यस वर्ष जेष्ठ नागरिक ,एकल महिला,पुर्ण अपांग ,अति आशक्त अपांग ,दलित बालबालिका ,र टुहुरा बालबालिकालाई ब्लाङ्केट वितरण गरेका छौ । यस वडा भित्र बसोबास गर्ने सबै नागरिकले चिसोबाट बच्न न्यानो कपडा लगाउन र चिसोबाट बच्नको लागि पनि अनुरोध छ भनेर लालझाडी गाउँपालिका वडा न. ०२ का वडा अध्यक्ष हेमराज रानाले बताएका छ्न ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin