१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

माननीय राना द्वारा सडक योजनाहरुको स्थलगत अध्ययन ( फाेटाे फिचर )

खबर सम्बाददाता ५ मंसिर २०७७, शुक्रबार
माननीय  राना द्वारा सडक योजनाहरुको स्थलगत अध्ययन  ( फाेटाे फिचर )

निर्माणाधिन लगायत डिपिआर तयार भैसकेका र तत्काल बनाउन आवश्यक निम्न बमोजिमका सडक योजनाहरुको स्थलगत अध्ययन अवलोकन अनुगमन गर्दै माननीय ज्यु नारद मुनी राना सहित शहरी विकास इन्जिनियर झन्कर थापाको टोली !!

१) सु प चोक देखी बैयाबेहडी बाइपास रोड सडक

२) मिलन चोक चन्डेश्वरी मार्ग नेसनल मार्ग दिपेन्द्र मार्ग जनता मार्ग हुदै रिङ रोड

३) ॐ शान्ती टोल बसपार्क सडक

४ ) सन्चयकोषको भवन देखी बसपार्क बाटो

५) भद्रपुर टोल देखी धनगढी गाउ बाटो

६) धनगढी गाउ चोक देखी बङरा गाउ सडक

७ ) ए गाउ कम्पनी देखी सि गाउ खुटिया टोल सम्म

८) सि गाउ चोक हुदै कुन्नाल टोल हुदै खानेपानी ट्ञाक्की जाने बाटो

९) उधमसिङ टोल हुदै डाडा बि गाउ हुदै सि गाउ स्म्म सडक

१०) शान्ती विकास सिमल टोल देखी कालिका मन्दिर सम्म सडक

११) मनेहरा देखी पटेला जानी बाटो

१२) वडा न १ बसन्त टोल र सुकुटी नाला मा झोलुङे पुलको सम्भाव्यता अध्ययन

१३) पशुपति मदिर देखी बाइपास हुदै तृबेडी घाट सम्म सडक

१४) सङ्म टोल मा जनता आवास कार्यक्रम सम्बन्धी

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin