१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

चुजी फाउन्डेसनको सहयोग र नेपाल परिवार दलको पहलमा बृद्धा ,गरिब तथा एकल महिलाहरुलाइ ३० वटा बलाङकेट वितरण

खबर सम्बाददाता २४ माघ २०७८, सोमबार
चुजी फाउन्डेसनको सहयोग र नेपाल परिवार दलको पहलमा बृद्धा ,गरिब तथा एकल महिलाहरुलाइ ३० वटा बलाङकेट वितरण

आज २०७८ माघ २४ गतेका दिन घोडाघोडी नगरपालिकाको वडा न. ०४ मा चुजी फाउन्डेसनको सहयोगमा, नेपाल परिवार दलका युवा नेता खडक नागरी र घोडाघोडी नगरपालिका युवा नेता नेपाल परिवार दलका नगर अध्यक्ष जनक बमको पहलमा बृद्धा ,गरिब तथा एकल महिलाहरुलाइ ३० वटा बलाङकेट वितरण गरेका छन ।
कार्यक्रममा त्यस क्षेत्रका समाजसेवीको पनि सहभागीता भएको थियो । स्थानीय सरकार ले अहिले सम्म कुनै सहयोग नगरेको र परिवार दलले सहयोग गरेकोले स्थानीय हरुले आउदो चुनावमा परिवार दल लाई सहयोग गर्ने भनेर युवा नेता रामहरि बिष्टले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin