धनगढी उप-महानगरपालिका वडा न. १६ मा आज माघ २९गतेका दिन चुजी फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलको युवा नेता खडक नागरी र त्यस क्षेत्रका चाैधरी समुदायका भलबन्शा सन्तराम चाैधरी पार्टीकी सदस्य अन्किता शाह मारवाणी समाजका समाजसेवी मदन लाल , किसन बिक नेपाक परिवार दलका युवा नेता अरुण नागरी धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का अनाथ बच्चा बृद्धा गरिब एकल महिलालाई २५ थान बलाङकेट वितरण गरेका छन ।
कार्यक्रममा त्यस क्षेत्रका समाजसेवीको पनि सहभागी भएको थियो । स्थानीय सरकारले अहिले सम्म कुनै सहयोग नगरेको र परिवार दलले सहयोग गरेकोले स्थानीयहरुले आउदो चुनावमा परिवार दल लाई सहयोग गर्ने भनेर पिस फोर्सका युवा नेता तथा केन्द्रीय सदस्य अजय जैरुले बताएका छन ।