२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

नेपाल प्रवाशीको आयोजनामा महिला दिवस भारतमा मनाउँदै

खबर सम्बाददाता २४ फाल्गुन २०७८, मंगलवार
नेपाल प्रवाशीको आयोजनामा महिला दिवस भारतमा मनाउँदै


नेपाल प्रवाशी परिवार ( भारत) को आयोजनामा दिल्ली राज्य समितिकि सयोजक मन्जु सेवा माया बिक र दिल्ली राज्यका बरिस्ठ सामज सेवा महिला अधिकारकर्मि दर्शना सजदेवा , सपना बेल्चा ज्योति गिरी नेपाल परिवार दलकि केन्द्रीय सदस्य बिष्णु बिके पार्टीका सयोजक खडक नागरी पिस फोर्सका केन्द्रीय सदस्य लगायतका प्रवाशमा बस्नु भएका सम्पुर्ण नेपाली दिदिबहिनीको सहभागीता रहेको थियो ।
नारीको सम्मान गरौ ।सामाजिक न्याय र लैङ्गिक समानता,दिगो बिकासको सुनिश्चितता´भन्ने नाराको साथ ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आमा, दिदी-बहिनिहरुमा शुख, शान्ती, समृद्धि महिला अधिकार र शसक्तिकरणको लागि शुभकामना आदर प्रदान कार्यक्रम दिल्लीको भिलमिलामा भएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin