१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

रानाथारु कलाकार मञ्चले माग्याे फगुहा

खबर सम्बाददाता ५ चैत्र २०७८, शनिबार
रानाथारु कलाकार मञ्चले माग्याे फगुहा

रानाथारु कलाकार मञ्चले फगुहा कार्यक्रम सम्पन्न गरेको छ । मञ्चकी अध्यक्ष श्रीशा रानाकाे नेतृत्वमा रानाथारु कलाकारहरुले धनगढी उपमहानगरपालिकाका विभिन्न व्यक्तित्वहरुका घरका फगुहा मागेका हुन । कैलाली कञ्चनपुरमा रहेको रानाथारु समुदायमा होलीको उपलक्ष्यमा गाउँघरका भद्रभलादमी, अगुवा, प्रधान, भलमन्सा लगायतका घरमा खुशीयालीका रुपमा फगुहा माग्ने गरिन्छ । रानाथारुको सोही प्रम्परालाई निरन्तरता दिन मञ्चले फगुवा कार्यक्रम गरेको मञ्चकी अध्यक्ष रानाले बताइन ।

फगुहा माग्न विभिन्न जन प्रतिनीधिका घरमा जँदा सबैले साथ दिएकोले निकै उत्सहामय कार्यक्रम भएको मञ्चका सचिव राम प्रसाद रानाले बताए । कार्यक्रममा कैलाली कञ्चनपुरका रानाथारु कलाकार सहभागी भएका थिए । कलाकारहरुले होरी संगै रंग खेल्दै गाउँ गाउँमा होलीको खुशीयाली तथा शुभकामना आदान प्रदान गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin