नेपाल परिवार दलका सयोजक खडक नागरी आज पुर्नबास न.पा वडा ८ कंकड को सुकुम्बासी सिबिरमा गई अनुगमन गर्नु भयो यश क्षेत्रमा स्थानीय नेता जनप्रतिनिधि कसैले पनि वस्था नगरेको गुनासो आएको हुदा यश क्षेत्रका समाजसेवी खेम बहादुर तामाङ ज्युको बिशेश अनुरोध बोलाइ पिडितहरु सग भेटघाट भएको थियो । यस वडामा टोइलट खानेपानी एकछाक खाना पनि नपाउने यस ठाउँका बासिन्दा रहेछन र अब नेपाल परिवार दलले केही गर्छ कि भनेर पार्टीका सुदूरपश्चिम सयोजक र केन्द्रीय सदस्य बिष्णु कुमारी बिके ज्युले हाम्रो पार्टी नेपाल परिवार दलले तपाईहरुलाइ सक्दो सहयोग गर्ने प्रतिब्दता गर्नु भयो साथै यश वडाका समाजसेवी कुलदिप राना जिले हामीलाई कुन नेता अहिलेसम्म भेटन पनि नआएको गुनासो गर्नु भयो स्थानीयले पार्टीका सयोजक र केन्द्रीयलाई स्वागत र धन्यवाद ब्याक्त गरेका छन ।
नेपाल परिवार दल कंचनपुर
पुर्नबास वडा न. ८ कंचनपुर वडा कमिटी गठन
१- अध्यक्ष – कुल दिप राना
२- उपाध्यक्ष – इन्द्रा देबि राना
३-सचीव – गङगा राना बिष्ट
४- सहसचिब – सरस्वती राना
५-कोसाधया- दुखनि चौधरी
६-सदस्य – रामवति राना
७- सदस्य – श्यम लाल राना
८- सदस्य -ख्यम बहादुर तामाङ
९-सदस्य – कन्या वति राना
१०- सदस्य -बाल दिया देवी राना
११- सदस्य – राम रति राना
१२-सदस्य -नेहा राना
१३-सदस्य -दोल्मा तामाङ
१४-सदस्य -सिम्रन राना
१५-सदस्य -धन बहादुर थापा
१६-सदस्य -ठुले राम राना
१७-सदस्य -स्यनु राना
१८-सदस्य -बिशाल खपासी
१९-सदस्य -राज मति थापा
२०-सदस्य -मान मती थापा
२१- सदस्य -जमुना तामाङ
२२-सदस्य -जोत सिंह तामाङ
२३- सदस्य -हरिस थापा
२४-सदस्य – पदम थापा
२५- सदस्य -थगु राना
