२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

विद्यालयमा कमसल ईटाको प्रयोग, भवन नै भत्काउने स्थानियको चेतावनी

खबर सम्बाददाता ११ मंसिर २०७७, बिहीबार
विद्यालयमा कमसल ईटाको प्रयोग, भवन नै भत्काउने स्थानियको चेतावनी


लालझाडी गाउँ पालिकाको वडा नम्बर ३ मा पर्ने श्री सरस्वती माध्यमिक विद्यालयमा निर्माण भैरहेको नयाँ भवनमा कमसल ईटाको प्रयोग भएको पाईएको छ ।


विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम कुमार चौधरीले समझौता बिपरित गुणस्तरहिन ईटा प्रयोग भएको थाहा पाउन साथ ठेकेदारलाई खबर गरेको तर अहिले सम्म पनि अटेर गरेको गुनासो गरे ।


गाउँ पालिकाबाट इन्जिनियरको टिम तथा वडा अध्यक्ष टिका राम चौधरीले निरिक्षण गरी सकेको आज सम्म अलटिमेटम दिएको , ठेकेदारले अटेर गरे साँझ स्थानिय मिलेर भवन भत्काउने स्थानिय सरजु रानाले बताए ।

विद्यालय भवन निर्माणको ठेक्का बस्नेत कन्सट्रक्सनले पाएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin