२९ भाद्र २०८३, सोमबार
बि प्लस खबर

कैलाली कारागारका जबरजस्ती करणी मुद्दामा कैद एक जना कैदी बन्दीको मृत्यु

खबर सम्बाददाता १२ मंसिर २०७७, शुक्रबार
कैलाली कारागारका जबरजस्ती करणी मुद्दामा कैद एक जना कैदी बन्दीको मृत्यु

कैलाली कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरी रहेका एक जना कैदी बन्दीको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–५ बस्ने ६७ वर्षीय बुधराम डगौरा चौधरीको आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको कारागार प्रमुख मान सिंह खडकाले जानकारी दिए ।

२०७३ असार ८ गते देखि थुनामा रहेका उनी लामो समय देखि प्यारालाइसिस रोग बाट ग्रसित थिए । मृतकको शव पोस्टमार्टम लागी अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin