१५ श्रावण २०८३, शुक्रबार
बि प्लस खबर

कृष्णपुर नगरपालिकाले माग्यो ठूलो संख्यामा कर्मचारी

खबर सम्बाददाता १४ मंसिर २०७७, आईतवार
कृष्णपुर नगरपालिकाले माग्यो ठूलो संख्यामा कर्मचारी

कन्चनपुरको कृष्णपुर नगरपालिकाले २८ जना कर्मचारी मागेको छ । कृृष्णपुर नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, पहिचान र प्रमाणिकरणको गर्नका लागि २८ जना कर्मचारी माग गरेको हो ।

नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धि कार्यविधि २०७७ अनुसार करारमा २८ जना कर्मचारी माग गरेकोको जनाएको छ ।

जसमा सर्बेक्षक ४ जना, अमिन ४ जना, तथ्याङ्क संङ्कलक ८ जना, लगत प्रबिष्टिकर्ता, सामाजिक परिचालक र फिल्ड सहयोग ४÷४ जना माग गरिएको छ ।

नगरपालिकाले उक्त पदका लागि आवेदन दिन शुक्रबार देखि १५ दिनको म्याद तोकेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin