१५ श्रावण २०८३, शुक्रबार
बि प्लस खबर

कञ्चनपुरमा ट्रकको ठक्करबाट डिउटी जाँदै गरेका प्रहरीको मृत्यु

खबर सम्बाददाता १४ मंसिर २०७७, आईतवार
कञ्चनपुरमा ट्रकको ठक्करबाट डिउटी जाँदै गरेका प्रहरीको  मृत्यु

कञ्चनपुरकाे बेदकोट नगरपालिका–१ स्थित चम्फापुरमा मोटरसाइकल दुर्घटनामा हुँदा नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर बिष्टको मृत्यु भएको छ। 

आइतबार झलारीस्थित घरबाट प्रहरी चौकी दोधाराचादँनी झोलुङ्गे पुल जाने क्रममा उनी सवार लु१२प ५१५ नम्बरको मोटरसाइकलमा र से१च १४०६ नम्बरको ट्रक एक आपसमा ठोक्किदा घटनास्थलमै मृत्यु भएको हाे । 

मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन्। 

https://fb.watch/2371sbYt83/

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin