१६ श्रावण २०८३, शनिबार
बि प्लस खबर

धनगढीका वडा सचिवलाई कोरोना सङ्क्रमण पुष्टि

खबर सम्बाददाता १९ मंसिर २०७७, शुक्रबार
धनगढीका वडा सचिवलाई कोरोना सङ्क्रमण पुष्टि

धनगढी वडा न. ३ का सचिवलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि वडा कार्यालय बन्द भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गराउँदा बिहीबार कोरोना पोजेटिभ देखिएको हो ।

वडा सचिवलाई कोरोना सङ्क्रमण पुष्टी भएपछि वडा कार्यालय मंसिर २६ गते सम्मका लागी शिल गरिएको वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिनुभयो । 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin