१८ जेष्ठ २०८३, सोमबार
बि प्लस खबर

सुदूरपश्चिम महोत्सव हुने अध्यक्ष:कुँवर

खबर सम्बाददाता २१ मंसिर २०७७, आईतवार
सुदूरपश्चिम महोत्सव हुने      अध्यक्ष:कुँवर

हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म महोत्सव आयोजना गर्दै आएको कैलाली उद्योग वाणिज्य संघले चाँडै मिति तोकिने जनाएको हो । कोरोना कहरले प्रभावित भएको सुदूरपश्चिम महोत्सवको मिति चाँडै तोकिने बताइएको छ । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुुष्पराज कुँवरले सरकारले मेला–महोत्सव सञ्चालनको अनुमति नदिएकाले पूर्व निर्धारित मिति स्थगित गरिएको बताए ।  स्थानीय प्रशासन सँगको समन्वयमा महोत्सव सञ्चालनको मिति सार्वजनिक गरिने उनको भनाइ छ । 

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आर्थिक आन्दोलनको रुपमा २०६३ सालदेखि प्रत्येक वर्ष सुदूरपश्चिम महोत्सव सञ्चालन हुँदै आएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin