३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

संसद विघटनविरुद्ध ३ जना कानुन व्यवसायी रिट लिएर सर्वोच्चमा

खबर सम्बाददाता ५ पुष २०७७, आईतवार
संसद विघटनविरुद्ध ३ जना कानुन व्यवसायी रिट लिएर सर्वोच्चमा

 संसद विघटनको निर्णयविरुद्ध ३ जना कानून व्यवसायी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओली रिट लिएर सर्वोच्च पुगेका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार उनीहरुको रिट आइतबार नै दर्ता भने भएको छैन । ‘दर्ता भएको छैन, प्रक्रियामा छ’ स्रोतले भन्यो ।

रिट लिएर सर्वोच्च पुगेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदक धेरै हुनसक्ने भन्दै कर्मचारीले सबै रिट एकै पटक दर्ता गर्ने भनी प्रक्रियामा राखेका छन् ।

source : online khabar

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin