१९ चैत्र २०८२, बिहीबार
बि प्लस खबर

कार्तिक २६ गते पटेलामा तिहार विशेष सांस्कृतिक कार्यक्रम हुँदै

खबर सम्बाददाता २४ कार्तिक २०८०, शुक्रबार
कार्तिक २६ गते पटेलामा तिहार विशेष सांस्कृतिक कार्यक्रम हुँदै

कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित पटेला थारु संग्रहालय दक्षिण टोल विकास समुहको आयोजनामा र पटेला स्मार्ट क्लबको सहकार्यमा २०८० कार्तिक २६ गतेका दिन तिहार विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम-२०८० हुने ।

धनगढी-७ स्थित पटेला गाउँमा विगत ६ वर्षदेखि दिपावलीको अवसरमा कार्यक्रम हुँदै आइरहेको छ । यस वर्ष हामीले भब्यताका साथ कार्यक्रमको आयोजना गर्छौ । कार्यक्रममा नाटक , डान्स र विशेष गरी थारु कला संस्कृति झल्किने प्रस्तुति प्रस्तुत गर्ने छौं । धनगढी उप-महानगरपालिका देखि कैलारी गाउँपालिकासम्मका दर्शकहरुको उपस्तिथि हुन्छ भनेर पटेला थारु संग्रहालय दक्षिण टोल विकास समुहको अध्यक्ष माया देवी चौधरीले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin