१५ श्रावण २०८३, शुक्रबार
बि प्लस खबर

धनगढीमा नेवि संघद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

खबर सम्बाददाता ५ पुष २०७७, आईतवार
धनगढीमा नेवि संघद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । आइतबार बिहान राष्ट्रपति समक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस स्वीकृत गरेको भन्दै धनगढीको पार्कमोडमा राष्ट्रपति विरुद्ध समेत नाराबाजी गरेको नेवि संघका नेता मनिष कुँवरले बताए । प्रतिनिधि सभा विघटनको विरोधमा सडक उत्र्रिएको नेवि संघले जनाएको छ । देशलाई अस्थीरतातिर थकेल्ने कदम विरुद्ध नेवि संघले अब कडा रुपमा आन्दोलन गर्ने नेवि संघ कैलालीका अध्यक्ष भेष बमले चेतावनी दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin